छोरीसंग रेस्टोरा मा खाना बनाउदै ओबामा

सोमबार, १६ फागुन २०७३

 

पूर्व अमेरिकी राष्ट्रपति ओबामाको   १५ बर्षकी छोरी साशा अमेरिकाको मेसाचुसेट्स स्‍थ‍ित मारथाज विनेयार्ड को नैंसी रेस्टोरामा काम गर्दछिन्

 

उक्त रेस्टोरामा ओबामा पुगे र त्यहा उन्ले अन्य ग्राहकका लागि आफ्नै हातले खाना बनाए । यतिमात्र होइन उन्ले वेटरले जस्तै गरि खाना पस्कीएपनी

 

जहा उन्की छोरीले काम गर्दछिन त्यहा उनि जाने गर्छन् र आम मानिस जसरी उन्ले वेटर को काम गर्दछ् ।

 

 

ओबामाले जब खाना बनाउदैथिए तब रेस्टोरामा आएका सबै ग्राहहरु उन्ले खाना पकाईरहेको ठाउमा जान चाहन्थे , उन्लाई हेर्नचाहन्थे किनकी हिज अमेरीका चलाउने मान्छेले आज भान्सामा कढाई कसरी चलाईरहेछन् ।

 

 

ब्रिटिश वेबसाइड डेलीमेलमा द बाँस्टन हेराल्डको रिपोर्टका अनुसार शासा रेस्टोरामा आफ्नो फुलनाम नताशा को नामले काम गर्दैछिन् । उन्को सुक्षाका लागि सीक्रेट सर्विस का ६ एजेन्ट खटाईएको छ । ओबामा को परिवार लाई अझैपनि सुरक्षा दिइरहेको छ ।

 

 

 

सीक्रेट सर्विस का  एजेन्टले एकदमै गोप्य तरीकाले रेस्टोरामा साशा को शिफ्टको समयमा उन्लाई प्रोटेक्शन दिने गर्छन ।  बॉस्टन हेराल्डर रेस्टोरामा कामगर्ने एक ब्यक्तिले भने.. "मलाई अचम्म लागिरहेको छ, किन ६ जना मानिसले उन्लाई मद्दत गरिरहेकाछन्" ....

 

 

स्रोतः लाईभइन्डिया डटकम बाट ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको