वाग्मती सफाइ अभियानका लागि एमालेको आह्वान

बुधबार, १८ फागुन २०७३

 

काठमाडौँ । नेकपा एमाले ले यही फागुन २८ गते मनाइने वाग्मती सफाइ महाअभिनको २०० औँ विशेष शृङ्खलामा सहभागी हुन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । 

 

पार्टीका महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा उक्त पवित्र एवम् सामाजिक अभियानमा पार्टीका सबै तह र कार्यकर्ताबाट सहभागि हुने उल्लेख छ । रासस 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको