प्यूठानका ५ वटै क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

बुधबार, १८ फागुन २०७३

 

प्युठान– प्यूठानका ५ वटै क्याम्पसहरु स्ववियु निर्वाचन अनिश्चितकालिन स्थगित भएको छ । 


जिल्लाका २ क्याम्पसमा ताला लगाइएको छ भने अन्य क्याम्पसमा विद्यार्थीहरुकै विवादका कारण निर्वाचन रोकिएको छ । स्ववियु निर्वाचन रोक्ने चेतावनी दिँदै आएको  अखिल–क्रान्तिकारी र विप्लव नेतृत्वको अखिलले स्ववियु निर्वाचन रोकेको हो ।


ने.वि.संघ, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), राजमो निकट अखिल(छैठौ) ले संयुक्त प्याननलबीच चुनाव गराउन मंगलवार राती सम्म छलफल भएपनि चुनाव भने हुन सकेन ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको