कपाल स्ट्रेट बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

बिहिबार, ०३ चैत २०७३

 

कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ ।

 

यो मिश्रणलाई कपालमा राम्रो संग लगाएर प्लास्टिकले छोपेर २ घन्टा सम्म छाडिदिनुहोस् । र त्यसपछि तातो पानीले धुनुहोस् ।

 

यो तरिका हप्तामा एक दिन अपनाउने गर्नाले तपाइको कपाल बिस्तारै सिधा हुनुका साथै नरम, मुलायम र स्वस्थ देखिन्छ । यसले तपाइको सौन्दर्यलाई पनि फाइदा गर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको