स्थानिय चुनाव बहिष्कार र गणतन्त्र खारेजीको माग राख्दै शाही युवा शक्तिको विरोध प्रर्दशन

आइतबार, १३ चैत २०७३

 

काठमाडौं, शाही युवा शक्तिले गणतन्त्र र आसन्न स्थानिय निकाय चुनाव बहिष्कार गर्न माग राख्दै विरोध सभा गरेका छन् । शनिबार राजधानी विरोध सभा गर्दै नेपालको संबिधानले कुनै हालतमा देशको हित गर्ने नसक्ने तथा नेपाल र नेपालीको इतिहास राजसंस्था रहेको उनिहरुको दाबी छ ।

 

‘नयाँ नेपाल बनाउने निहुँमा ईतिहासलाई मेट्ने काम भएको , नेपालको राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता गुम्ने खतरा बढेर गएको , नेपाली जनताको चाहना विपरित विदेशीहरुको ईशारामा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जबरजस्ती लाद्ने काम भएको शाही युवा शक्तिको आरोप छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको