नीमका आठ लाभदायी गुण

आइतबार, १३ चैत २०७३

 

१. नीमको प्रयोगले शरीरमा बिभिन्न संक्रमण हुनबाट रोक्छ ।

 

२. नीमको पातको रस निकालेर सेवन गर्नाले पेट सम्बन्धी बिभिन्न समस्याहरुबाट मुक्ति मिल्छ ।

 

३. यसले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ ।

 

४. नीमलाई टुथपेष्ट बनाएर पनि प्रयोग गरेको पाइन्छ । जसले दाँतलाई संक्रमण हुनबाट बचाउँछ र गिँजाबाट रगत आउने समस्याबाट मुक्ति मिल्छ ।

 

५. नीमको प्रयोगले मानसिक तनाव तथा चिन्ताबाट मुक्ति दिलाउँछ ।

 

६. एच.आइ.भी. संक्रमित ब्यक्तिहरुले यसको प्रयोग गर्नाले शरीरमा रोगसंग लड्न सक्ने क्षमताको बिकास गर्न मद्दत गर्छ ।

 

७. नीमको प्रयोगले शरीरमा भएका घाउ, खटिरा निको बनाउनुका साथै त्वचा सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

 

८. नीमलाई जुस बनाएर एक महिनामा १० दिन सेवन गर्नाले हृदयघात सम्बन्धी समस्यालाई निर्मूल पार्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको