मात्र सात दिनमा किड्नीको पत्थरीबाट छुट्कारा पाउने अचम्मको घरेलु ओखती

शुक्रबार, १८ चैत २०७३

 

काठमाण्डौँ । किड्नीमा भएको पत्थरीलाई प्राकृतिक उपचार पद्धतीद्वारा एक हप्तामै बाहिर ल्याउन सकिन्छ, तर कसरी ? आज हामी किड्नीमा जम्मा भएको पत्थरीलाई प्राकृतिक उपचार पद्धती अपनाएर पूर्ण रुपले सफाया पार्न सकिने बिधिका बारेमा जानकारी गराउँदछौँ ।
 


 यो घरेलु प्राक्रितिक ओखतीले तपाईको किड्नीमा भएको पत्थरीलाई प्राक्रितिक रुपले एक हप्तामै बिदा गर्छ । यसले किडनीमा जम्मा भएको बालुवा तथा अनावश्यक थुप्रोलाई पनि बाहिर निकाल्न मद्धत पुग्छ । 



आवश्यक सामग्रीहरु :


१. १०० मिलीलिटर कागतीको जुस

२. १०० मिलीलिटर शुद्ध ओलिभ ९जैतुन० को तेल

३. १०० मिलीलिटर बीयर



ओखती तयार पार्ने बिधि : 

सबै सरदामलाई एउटा ग्लास बोटल तथा जगमा खन्याउनुहोस् । अनि मीश्रण घोलिने गरि यसलाई केही बेर सम्म हल्लाउनुहोस् । ओखती सेवन गर्ने बिधिस्प्रत्येक बिहान ५० मिलीलिटर मीश्रण (ओखती) सेवन गर्नुहोस् । ओखती प्रयोग गर्नुभन्दा पहिले बोतललाई राम्ररी हल्लाउनुहोस् । किडनीमा जम्मा भएको पत्थरी एक हप्ता भित्रमा र बालुव चाँही चार दिन भित्रैमा बाहिर आउन थाल्नेछ । यो ओखती सेवन गरेपछि मात्र तपाईले यसको शक्तिका बारेमा जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको