विकास र समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव छ, चुनावमा जिताउनुस्ः नेता पोखरेल

शनिबार, २६ चैत २०७३

 

दाङ,   नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेलले स्थानीय तहको निर्वाचनमा एमालेलाई जिताउन आह्वान गरेका छन् ।

 

 

विकास र समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव छ भन्दै उनले स्थानीय तहको चुनाब तोकिएकै समयमा हुने भएकाले त्यसको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

 

 

शनिबार नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्बर ७ को वडा कार्यालय उद्घाटन गर्दै पोखरेलले अहिले स्थानीय तहमा राज्यले धेरै अधिकार दिएको बताए । उनले आगामी निर्वाचनमा एमाले देशकै ठूलो दल बन्ने दाबी गरे ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको