काठमाण्डौमा वायु प्रदुषण, स्तन क्यान्सरको संभावना धेरै
मङ्गलबार, २९ चैत २०७३
काठमाण्डौ, काठमाण्डौमा मेलम्चीको पानी आउने भन्दै जताततै सडक खनिएको छ । उचित व्यवस्थापन हुन नसक्दा वायु प्रदुषण उच्च छ । वायु प्रदुशणले मानव स्वास्थ्यमा धेरै समस्याहरु ल्याउने हामी सबैलाई थाहा छ ।
तर पछिल्लो पटक अमेरिकामा गरिएको अध्ययनले उच्च प्रदुषणमा रहनेहरुलाई स्तन क्यान्सरको खतरा धेरै हुने देखाएको छ ।
अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले २ लाख ८० हजार महिलाहरु माथि गरिएको अध्ययनमा यो निष्कर्ष निकालिएको हो ।
अध्ययनमा ति महिलाहरुको मेमोग्राफिक स्कृनिङ (स्तन परीक्षण) र उनीहरु बस्ने स्थानमा वायु प्रदुषणको अवस्थाको विषयमा अध्ययन गरिएको थियो ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्