अलैँची खानुका पाँच फाइदा

बुधबार, ३० चैत २०७३

 

१. एककप पानीमाअलैँचीको धूलो, अदुवाको रस तथा एक चिम्टी हिंङ राखेर पिउनाले पेट सम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।

 

२. अलैँचीको नियमित सेवनले कब्जियत तथा अपच सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

 

३. खाना खाइसकेपछि अलैँचीको सेवन गर्नाले यसमा हुने रसायनिक गुणले खाना पचाउनुका साथै रगत सफा गर्न मद्दत गर्छ ।

 

४. यसको नियमित सेवनले त्वचामा चमक पैदा गर्नुका साथै मुखको दुर्गन्ध हटाउँछ ।

 

५. अलैँचीको सेवनले पेटमा ग्याँस्ट्राइटिस तथा अल्सर हुनबाट बचाउँछ ।

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको