अभिनय छाडेर बिस्कुट बनाउँदै काजल !

सोमबार, ११ बैशाख २०७४


हालका दिनमा भारतीय अभिनेत्री काजल अग्रवाल होटलमा बिस्कुट बनाउँदै छिन् । उनी तमिल थ्रिलर फिल्म ‘विजय 61’ को शूटिङमा व्यस्त छिन् । शूटिङबाट फ्री हुँदा उनी चक्लेटस् र कुकीज बनाउन अभ्यास गरिरहेकी छन् ।

 

 

 

बलिउडको ठूलो पर्दाबाट काजल टाढा छिन् । उनी सन् २०१६ मा रिलिज भएको फिल्म ‘दो लफ्जों की कहानी’ मा अन्तिम पटक देखिएकी थिइन् । यसअघि काजल सन् २०१३ मा रिलिज भएको फिल्म ‘स्पेशल 26’ को हिस्सा बनेकी थिइन् । काजल सन् २०११ मा व्यवसायिक सफलता कमाएको फिल्म ‘सिंघम’बाट चर्चामा आएकी थिइन् ।

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको