शिक्षक तलबलाई मात्र ६२ अर्ब, अहिलेको तुलनामा करिब तीन अर्ब बढि

मङ्गलबार, १२ बैशाख २०७४

 

काठमाडौं । शिक्षा विभागले आगामी आर्थिक बर्षमा शिक्षकको तलव भत्ताको लागि मात्रै ६२ अर्ब रुपैयाँ प्रस्ताव गरेको छ।
 


चालू आर्थिक बर्षको तुलनामा यो प्रस्ताव २ अर्ब ९६ करोडले बढी हो ।



आगामी आवमा विद्यालय क्षेत्र विकास कार्यक्रम ९एसएसडीपी० र शिक्षक तलव भत्ताका लागि मात्र साढे ५ अर्ब रुपैयाँभन्दा बढी बजेट प्रस्ताव गरिएको छ । आजको कारोबार दैनिकले खबर छापेको छ। 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको