यत्ति धेरै सिनेमा घरहरुमा लाग्दैछ बाहुबली - २, सम्भवत यस्तो भारतिय सिनेमाको इतिहासमा पहिलो पटक हुदैछ ।

मङ्गलबार, १२ बैशाख २०७४

 

बहुचर्चित् बाहुबली २ सार्वजनीक हुने तयारीमा छ । यहि शुक्रबार भारतिय प्रत्येक सिनेमा घरहरुमा पुर्णरुपमा प्रदर्शन हुने तयारीमा रहेको छ । यो फिल्म भारतका ८००० सिनेमा घरहरुमा रिलिज हुनेछ । 


बाहुबली -२ मा प्रभास, राण दग्गुबाती, अनुष्का, सत्यराज र तमन्ना भाटियाको मुख्य भुमिका रहेको छ । ३००० दक्षिण भारतीय सिनेमा घर तथा ५००० अन्य हिन्दी सिनेमा घरहरुमा यो चलचित्र रिलिज हुदैछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको