युवतीको कस्तो ब्रेस्ट साइज मन पराउँछन् पुरुषले

मङ्गलबार, १९ बैशाख २०७४

झट्ट हेर्दा महिलाको कुन कुराले तपाइलाई आकषिर्त गर्छ ? अक्सर पुरुषले दिने जबाफ हो, आँखा, ओंठ वा स्तन । स्तन युवतीको सौन्दर्यको मानक पनि हो । त्यसैले त हरेक युवती चाहन्छिन्, कसिलो, पुष्ट एवं सुडौल स्तन ।

 

प्राकृतिक रुपमा सबैको स्तनको आकार र बनौट एकसमान हुँदैन । कसैको ठूलो हुन्छ, कसैको सानो त कसैको मझौला । वास्तवमा स्तनको आकार कस्तो हुनुपर्छ ?

 

 

कस्तो स्तन आकर्षक ?

यसै बिषयमा हालै एक अन्तराएष्ट्रिय सर्बेक्षण पनि भएको छ । त्यसमा पुरुषलाई सोधिएको थियो, कुन ब्रेस्ट साइज ठिक हुन्छ ? यसमा हरेक देशको महिला र पुरुषको सोंचमा एकरुपता पाइएन । यद्यपी अधिकांशको जवाफ एउटै थियो । अर्थात सर्बेको निचोड थियो कि, सि-कप साइज ब्रेस्ट सबैभन्दा राम्रो देखिन्छ ।

 

एक अन्तर्राष्ट्रिय सर्वेक्षण एजेन्सी मेडिकल टेलिकन्सल्टेन्शन वेबसाइट जावाका अनुसार, सामान्यत पुरुष र महिला ठूलो कप साइजको ब्रेस्ट रुचाउँछन् । यसमा धेरैजसो महिला पुरुष सि, डि र डि-डि साइजको ब्रेस्ट मन पराउँछन् । यस सर्बेमा एक हजार पुरुष र ९ सय बढी महिला सहभागी थिए ।

 

 

कसरी बनाउने कसिलो एवं सुडौल

 

१. स्तनको आकार आकर्षक देखाउनका लागि ब्राको प्रयोगमा मात्र ध्यान दिएर पुग्दैन । यसका लागि प्राकृतिक विधी अपनाउनु पर्छ, जसले दिर्घकालिन रुपमा आकर्षक स्तन बनाउन सकिन्छ ।

 

२. व्यायामको माध्यामबाट स्तनलाई कसिलो बनाउन सकिन्छ । स्तनको मांशपेशी बलियो एवं कसिलो बनाउनका लागि दुबै हातलाई अगाडि र पछाडि गोलाकार रुपमा घुमाउनुपर्छ । यसलाई नियमित रुले गर्नुपर्छ ।

 

३. पुश-अप गर्नुपर्छ । यस क्रियाले पनि स्तन कसिलो बनाउन सहयोग गर्छ ।

 

४. अनुहार र स्तनको सुन्दरताको लागि नियमित रुपले योग गर्नुपर्छ ।

 

५. सिथिल स्तनलाई कसिलो बनाउनका लागि बरफ एवं आइसक्युबले मसाज गर्नुपर्छ ।

 

५. जैतुन वा अन्य तेलले मसाज गर्दा पनि स्तन कसिलो एवं आकर्षक हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको