सुत्नु अगाडि यस्ता कुराहरु सोच्ने गर्छन् युवतीहरु

सोमबार, २५ बैशाख २०७४

 

निदाउनुभन्दा पहिला विस्तारमा पल्टिएपछि युवतीहरु के सोच्छन् ? धेरैले जान्न चाहान्छन् उनीहरुको दिमागमा के चल्छ ? उनीहरु जब बिस्तारामा पल्टिछन् उनीहरुको दिमागमा धेरै कुराहरु चल्ने गर्छन् । दिनभर भएका विभिन्न कामहरु सम्झिएर उनीहरु दिमागमा कुरा खेलाएर बस्ने गर्छन् ।

 

सुत्नुभन्दा युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

 

१. सुत्नुभन्दा पहिला हरेक युवती आफ्नो पार्टनरको बारेमा सोच्ने गर्छन् । यदी कोही युवती रिलेशनसिपमा छन् उनीहरुकै बारेमा सोच्ने गर्छन् । यदी सिंगल छन् भने भावी पार्टनरको कल्पना गर्ने गर्छन् ।

 

२. सुत्नुभन्दा अगाडि भोलि बिहान कतिबेला उठ्ने भनेर उनीहरु चिन्तित रहने गर्छन् । आलाराममा टाइम फिक्स गरेर सिरानीको नजिक घडी राख्ने काम उनीहरु गर्छन् । सुत्नुभन्दा पहिला नै भोली के लगाउने, के काम गर्ने जस्ता कुरा उनीहरु बारम्बार सोच्ने गर्छन् । उनीहरु सानो ठुलो केही कुरा रहेको छ भने त्यसैलाई लिएर विभिन्न कुराहरु सोच्ने गर्छन् ।

 

३. राति सुत्नुभन्दा अगाडि दिनभर भएका घटनालाई उनीहरु रिवाइन्ड गरेर सोच्ने गर्छन् ।

 

४. युवतीहरु सुत्नुभन्दा आफुभन्दा सुन्दर रहेकी साथीको बारे सोच्ने गर्छन् । कलेजमा उक्त युवतीले लगाएको कपडा तथा उसको स्टाइललाई लिएर उनीहरु सोच्ने गर्छन् ।

 

५. उनीहरु त्यस्ता युवतीहरुको बारेमा सोच्ने गर्छन् जसको पछाडि कलेजका सबै केटाहरु दौडने गर्छन् ।

 

६. युवती हरेक दिन आउने दिनका बारेमा सोच्नेगर्छन् । विवाह पश्चात हुने आफ्नो करिअरले समेत उनीहरुलाई सताउने गर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको