एउटा अनौठो खुलासाः लसुन खाने केटासँग युवती छिटो आकर्षित हुन्छन्

शुक्रबार, १९ जेठ २०७४

 

एउटा अनौठो अनुसन्धान बाहिर आएको छ । अनुसन्धानमा भनिएको छ, लसुन खाने केटासँग केटी छिट्टै पट्टिन्छन् ।

 

रिसर्चका अनुसार, लसुनमा एन्टी फंगल र एन्टीबायोटिक हुन्छ, जसले तपाईंलाई रोगसँग लड्नलाई मात्र होइन्, जीवनलाई रोमान्टिक बनाउन तपाईंलाई सँधै जवान पनि देखाउँछ । यसैगरी, लसुनले यौनसँग जोडिएको कयौँ रोगहरु समाधान गर्नमा पनि मद्दत गर्छ । त्यसका लागि तपाईंले बिहान उठेर सात आठ लसुन खानुस । जसले तपाईंलाई यौनशक्ति बढाउने काम गर्छ ।


एजेन्सीको सहयोगमा


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको