तातो हावाबाट दशको मृत्यु

मङ्गलबार, २३ जेठ २०७४

 
नयाँ दिल्ली,  उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा गत २४ घन्टायता तातो हावा चलेको कारण १० व्यक्तिको मृत्यु भएको छ ।
 
एक वरिष्ठ सरकारी अधिकारीले मङ्गलबार सो जानकारी दिएका हुन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैनन् ।
 
भारतमा गर्मीको मौसममा तातो हावा (लू) को कारण सयौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् । रासस÷सिन्ह्वा

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको