यस्ता खतरनाक बिमारीहरु को लागि अचुक औसधी हो भिंडी

बुधबार, २४ जेठ २०७४

 

भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ ।

 

भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ ।

 

भिन्डीले मुटु रोग लाग्नबाट जोगाउछ ।

 

यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ ।

 

मधुमेह हुने सम्भावना कम गर्छ ।

 

पाचन शक्ति मजबुत बनाउछ ।

 

कब्जियतबाट बचाउछ ।

 

रोग प्रतिरोध क्षमता बढाउछ । रक्तअल्पता हुनबाट जोगाउछ ।

 

आँखाको दृष्टि बढाउछ ।

 

गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।

 

– एजेन्सी


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको