कक्षा १० को परीक्षाफल आज आउँदै (६३.७९% उत्रीण )
बिहिबार, ०१ असार २०७४

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को परीक्षाफल असार १ गते आज प्रकाशित गर्ने भएको छ ! आज बेलुका ५ बजे राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी ले परीक्षाफल प्रकाशित गर्ने भएको छ !
http://www.slc.ntc.net.np मा गएर परीक्षाफल हेर्न सकिने छ !
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्