आफ्नै कर्मचारीबाट घुस लिने स्वास्थ्य बिभागका उपमहानिर्देशक पक्राउ
मङ्गलबार, १० साउन २०७४

काठमाडौं । स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक डा. रमेश विक्रम सिंह घुससहित पक्राउ परेका छन् । उनलाई कार्यालयबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेको हो ।
उनको साथबाट १० हजार रुपैयाँ बरामद भएको अख्तियार स्रोतले बतायो ।
कार्यसम्पादन मूल्यांकनको बढुवा मिलाइदिने भन्दै उनले कर्मचारीहरुबाट रकम असुलेको आरोप लागेको छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्