भारतीय मिडियामा अर्चना पनेरू भाइरल, भने ‘नेपाली सन्नी लियोन’ (फोटो फिचर)

शनिबार, १४ साउन २०७४

 

आफूलाई भविष्यकी पोर्नस्टार भन्न रुचाउने साथै पुर्व पोर्नस्टार सन्नी लियोनीलाई आफ्नो आदर्श मान्ने ‘नेपालकी सन्नी लियोनी’ अर्थात अर्चना पनेरु भारतीय सञ्चार माध्यममा एकाएक भाइरल भएर छाएकी छन्।

भारतीय पत्रिका ‘अमर उजाला’, ‘दैनिक भाष्कर’ लगायतले अर्चना पनेरुको बारेमा प्राथमिकताका साथ लेखेका छन् । ‘मिलिए, नेपालकी सन्नी लियोन से, इसके बोल्ड भिडिया के दिवाने हैं करोडौं’ अर्थात ‘हेर्नुहोस्, नेपालकी सन्नी लियोन्, जसको बोल्ड भिडियोका करोडौं फ्यान छन्’ भन्ने शीर्षक राखेर समाचार लेखेको छ ।

पत्रिकाले अर्चना पनेरु कसरी चर्चामा आइन् र अहिले के गर्दैछिन् जानकारी दिएको छ । पत्रिकाले लेखेको छ– ‘नेपाली चलचित्र क्षेत्रकी सन्नी लियोन् अर्थात अर्चना पनेरु । भारतीय पूर्व पोर्नस्टारलाई सन्नी लियोनलाई उनी आफ्नो आदर्श मान्छिन् ।’

अर्चना त्यो बेला चर्चामा आइन् जब उनले आफ्ना न्युड तस्बीर सामाजिक सञ्जालहरुमा पोष्ट गरिन् । त्यसपछि उनी एकाएक चर्चामा आइन् ।यति मात्रै होइन्, उनले नेपाली चलचित्र र केही म्युनिक भिडियोमा अभिनय समेत गरिसकेकी छन् । उनी चर्चामा नआउनुभन्दा अघि उनले व्यूटी कन्टेस्टमा पनि भाग लिएकी थिइन् ।

सामाजिक सञ्जालमा चर्चामा आएपछि यसबाट उनकी आमालाई पनि केही फरक नपरेको पत्रिकाले उल्लेख गरेको छ । उनकी आमाले एक अन्तरवार्तामा आफ्नी छोरीले न्यूड तस्बीर र भिडियो शेयर गर्नेछिन् तर, सेक्स दृष्य दिने छैनन् भनेकी छिन् ।१६ वर्षीय अर्जना पनेरूले सामाजिक सञ्जालमा न्यूड तस्बीर सामाजिक सञ्जालमा राखेर समाजमा अश्लिलता फैलाएको आरापमा प्रहरीले उनीसहित उनका आमालाई पक्राउ गरेको थियो ।

उनीहरुलाई पछि अश्लिलता फैलाउने कार्यमा संलग्न नहुने शर्तमा छोडिएको थियो । अर्चना पनेरु माध्यामिक तहसम्मको मात्रै पढाई गरेकी छन् । अश्लिता फलाएको भन्दै अर्चनालाई उनी पढ्ने विद्यालयबाट निकालिएको थियो । समाज र साथीभाइले पनि उनीसंगको सम्बन्ध तोडेका थिए ।

यति मात्रै नभई अर्चनाका बाबुले पनि उनीहसंगको सम्बन्ध तोडेको पत्रिकामा उल्लेख छ । यति हुँदा पनि अर्चनाले त्यस्तो काम नछोडेको र उनी आमासँगै काठमाडौं आएर बसिन्, त्यही बसेर सोही काम जारी राखिन् ।

अहिले उनलाई कसैबाट रोकावट भएको छैन । उनलाई कुनै प्रवाह छैन । उनी भन्छिन्, ‘म सन्नी लियोनलाई आफ्नो आदर्श मान्छु ।’ अन्त्यमा अमर उजालाले भनेको छ । ‘अर्चना सन्नी लियोनकी यस्ती फ्यान हुनकी, सन्नीका हरेक तस्बीर र भिडियोलाई ट्विटरमा रिट्वीट गरेकै हुन्छिन्।’


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको