म्यूजिक भिडियोमा हिसिला (भिडियोसहित)

सोमबार, २३ साउन २०७४

 

 याँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले ‘फेरी पनि आयो तीजको लहर घुमीघुमी बोलको गीतमा अभिनय गरेकी छिन् ।

आइतबार गीतलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो । भिडियोमा यमीले हरियो सारीमा कम्मर मर्काउँदै नाचेकी छन् । पार्वती जि.सि. र संगिता धमलाको स्वर रहेको उक्त भिडियोमा मोडल रानी श्रेष्ठ मुख्य भूमिकामा देखिएकी छिन । भिडियोमा पूर्वविज्ञान तथा प्रविधि मन्त्री कल्पना धमला र नायिका करिश्मा मानन्धरले पनि अभिनय गरेका छन् ।

रामजी पौड्यालको संगीत रहेको उक्त गीतको भिडियोलाई कमल राईले निर्देशन गरेका हुन ।

 

भिडियो हेर्नुहोस्

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको