जारको पानीमा बेइमानी : कम्पनीको यस्तो लापरबाही

बुधबार, २५ साउन २०७४

काठमाडौंको जारको पानी भरिने स्थानमा प्रशस्तै अखाद्य सामाग्रीहरु भेटिएको खबर  छ ।

water-jar-ratopati_42ZCtTST0v

सरकारी निकायबाट अनुसन्धानका क्रममा यस्तो अवस्था पाइएको हो । पानी उत्पादन हुने क्षेत्रहरु नै प्रदुषित, खुला र अनुपयुक्त भएको भेटिएको हो ।

पानी उत्पादन गर्ने कम्पनीहरुले मेसिनरी अपडेट नगरेको, कार्वन फिल्टर र पाइप लाइन सफा नगरेको समेत भेटिएको छ । यो अवस्थाले गर्दा किटाणुहरु पानीमा परी रोगहरुले आक्रमण गर्न सक्ने खतरा दिन प्रतिदिन बढ्दै गएको खबर आजको नेपाल समाचार पत्रमा खबर छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको