सावधान ! कन्डम लगाउँदा ध्यान दिनुहोस् यसरी लगाउदा बाँझोपन हुनसक्छ ।

बुधबार, २१ भदौ २०७४

 

एजेन्सी – यौनसम्बन्धको दौरानमा मानिसहरु प्राय कन्डमको प्रयोग गर्ने गर्दछन्। कन्डमको प्रयोग गर्नु यौनसम्पर्कको लागि सबैभन्दा सुरक्षित मानिन्छ। यसलाई यौन यो निश्चित समयको लागि उपयुक्त अनि गर्भनिरोधकको अचुक औषधि पनि मानिन्छ ।

कन्डमले अनिच्छुक गर्भलाई त रोकिदिन्छ तर यदि तपाई धेरै प्रयोग गरेमा यसले तपाईँलाई खतरा पनि निम्त्याउन सक्छ। यसको धेरै प्रयोग गर्नु स्वाथ्यको लागि हानिहारक मानिएको एक अध्ययनले देखाएको छ।

 

अध्ययन अनुसार यसको धेरै प्रयोग गर्नाले असर गर्न सक्छ। किनकी अधिकांश कन्डम लेटेक्सबाट बनेको हुन्छ। यो लेटेक्स एक प्रकारको तरल पदार्थ हो, जुन रबरको रुखबाट बनेको हुन्छ। द अमेरिकन एकाडेमी अफ एल्जी अस्थमा एण्ड म्‍युनोलोजीका अनुसार केही मानिस रबरमा प्रोटिन भएका कारण एलर्जीको लक्षण देखा पर्दछ। यसमा सिन्थेटिक कण्डम प्रयोग गर्नु नै जरुरी हुन्छ।

 

कण्डमबाट एचआईभी एड्स तथा संक्रामक यौनरोगको जोखिमबाट बचाउछ तर यसबाट यौन प्रसारित रोगको भने बढावा दिने गर्दछ। किनकी यो बाहिरको छालालाई सुरक्षित राख्दैन। जसले संक्रमणको सम्भावना धेरै हुन्छ।

कन्डमको प्रयोगबाट ९८ प्रतिशत सुरक्षित मिल्छ तर यसको अनुचित प्रयोगबाट सयमा १५ महिलाको गर्भावस्थालाई खतरा पुर्याउने गरेको अध्ययनले देखाएको छ। त्यसकारण यसको प्रयोग सही तरिकाले गर्नु अति नै जरुरी भइसकेको छ।

 

अमेकरिकाका केही डाक्टहरुको सुझाव छ, पुरुषले प्रयोग गर्ने कन्डमले महिलालाई गम्भीर बिरामी हुने खतरा हुन्छ। उनीहरुका अनुसार कन्डम बनाउने बेलामा पाउडर तथा लुब्रिकेन्ट्स समेत मिसाइएको हुन्छ। अध्ययन अनुसार उक्त पाउडरले पाठेघरको मुखको क्यान्सर हुनुका साथै बाझोपनको समस्या समेत देखा पर्ने सम्भावना रहन्छ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

यौन जिज्ञासा ! योनी को रङ्ग किन कालो भएको हो ? के धेरै सेक्स गर्दा योनी कालो हुन्छ ?

योनिको बाहिरी छाला किन कालो भएको ? सबैको यस्तै हुन्छ ? त्यो के कारणले भएको हो ? धेरै यौनसम्पर्कले गरे...

यौन जिज्ञासा ! दैनिक हस्तमैथुन गर्ने बानि छ ? हस्तमैथुनको बानी छुटाउन के गर्ने ?

म २४ वर्षीय अविवाहित युवक हुँ। मैले ९ वर्षको उमेरदेखि नै हस्तमैथुन गर्न थालेको हुँ। म दिनहुँजस्तो हस्तमैथुन गर्छु। मेरो...

यौन जिज्ञासा ! भियग्राले कसरी सेक्स पावर बढाउछ ? यसको सेवनले कुनै हानि हुन्छ कि

दुर्बलता कम गर्ने भियग्रा भनेको कस्तो खालको औषधि हो ? यसले कसरी यौन दुर्बलता कम गर्छ ? यसको सेवनले कुनै...

महिलाले कसरी लिन्छन् चरम सन्तुष्टि (सेक्स सम्बन्धी अनौठा तथ्य)

महिलाको र पुरुषका आ आफ्नै रुची हुन्छन । त्यसमा पनी पुरुषका भन्दा अझ धेरै थरी रुची महिलामा हुने गर्छन ।...

हप्तामा दुई देखी तीन पटक सम्म यौनसम्पर्क गर्नेलाई हृदयघात हुने सम्भावना कम

यौनसम्पर्क एकप्रकारको शारीरिक व्यायम हो । स्वस्थ्य रुपमा गरिएको यौनसम्पर्कले मुटुजन्य रोगीहरुलाई समेत राम्रो प्रभाव पार्छ । त्यतिमात्रै होइन तालिका...

यी हुन् कामवासना बढाउने ८ खानेकुरा

वाइनको सेवनले महिला र पुरुष दुबैमा कामवासना तथा यौन क्षमतामा वृद्धि गर्छ ।  – केरामा भिटामिन ए, बि, सी, पोटासियम,...

यौन जिज्ञासा ! उत्तेजना समस्याले तनाव ! आफ्नी श्रीमतीलाई सन्तुष्ट बनाउन सक्दिनँ ….

यौन र यौन जीवनका विभिन्न पक्षबारे नेपाली समाज राम्ररी खुल्न सकेको छैन । कतिपयका निम्ति सेक्स विशुद्ध शारीरिक कर्म हो...

यौन जिज्ञासा ! युवती हुँ ,यौनसम्पर्कको अति इच्छा हुन्छ तर …

म ३२ वर्षीया युवती हुँ । करिब ७ वर्ष अघि मेरो एकजना केटा साथीसँग यौनसम्पर्क भएको थियो । मलाई यौनसम्पर्क...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको