अभागि सागर ! जहाँ गएनी दुखै दुख

शनिबार, २४ भदौ २०७४

 

काठमाडौँ। नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडल प्रतियोगिताबाट सागर आले बाहिरिएका छन्।

 

उनी नेपाल आइडलको उत्कृष्ट ४ बाट बाहिरिएका हुन्। बाहिरिसँगै टप ३ मा बुद्ध लामा, प्रताप दास र निशान भट्टराई प्रवेश गरेका छन्।

 

सबैलाई रुवाउँदै नेपाल आइडलबाट सागर आलेले यसरी बिदा लिए (भिडियो)
 

 

अघिल्लो हप्ता जजहरुले पावर प्रयोग गरेर नो एलिमेशन घोषणा गरेपछि शो विवादमा मुछिएको थियो। जसकारण आज अघिल्लो हप्ताकै भोटिङका आधारमा एलिमेशन गरिएको हो। 

 

नेपाल आइडलजस्तो विख्यात स्टेजमा उभिएर उत्कृष्ट ४ सम्मको यात्रा तय गर्नु चानचुने विषय होइन। अब उपाधिका लागि फाइनलमा यी तीन प्रतिस्पर्धी  भिड्ने छन्। 


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

दर्शकको भोटको अपमान भएपछि नेपाल आइडलमा फेरि भोट नहाल्ने अभियान

एपी वान टेलिभिजनमा प्रशारण भइरहेको सिंगिङ रियालिटी सोमा दर्शकले दिएको मतलाई बेवास्ता गरिएपछि चौतर्फी कार्यक्रमको आलोचना भएको छ । ...

राजधानीमा फष्टाउँदै रात्रीकालीन मनोरञ्जन

काठमाडौं-बदलिँदो समयसँगै मानिसका चाहना र विलासिता फेरिँदै गएको छ। सहरी जीवनमा सुखानुभूत गर्नेदेखि सहरमा रहरको पहिचान खोज्नेसम्मको एउटै गन्तव्य बन्ने...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको