प्रयोग गर्न नहुने १६ विषादी (सूचीसहित)

बुधबार, २८ भदौ २०७४

 

काठमाडौं । सरकारले प्रतिबन्धित १६ विषादी प्रयोग नगर्न कृषकलाई सचेत बनाएको छ । विषादी ऐन ०४८ अनुसार प्रतिबन्धित विषादी आयात, खरिद-बिक्री र प्रयोग गर्न नपाइए पनि खपत नघटेपछि सरकारले सचेत गराएको  छ ।

 

कृषि विकास मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयले हालै ‘फोरेट’ नामक १६ औं विषादीमा प्रतिबन्ध लगाएको छ । निर्देशनालयले अहिलेसम्म १५४२ विषादी दर्ता गरेको छ । दर्ताबाहेकका विषादी प्रयोग गर्न पाइँदैन ।

 

हेर्नुहोस प्रतिबन्धित विषादी सूची
१ क्लोरोडेन
२ डीडीटी
३ डाइअल्ड्रिन
४ इन्डिन
५ अल्ड्रिन
६ हेप्टाक्लोर
७ मिरेक्स
८ इन्डोसल्फान
९ टोक्साफेन
१० बीएचसी
११ लिन्डेन
१२ फस्मामिड
१३ मिथायल माराथायन
१४ अर्गेनोमर्करी क्लोराइड
१५ मोनोक्रोटोफस
१६ फोरेट


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको