यौनका दृश्यले भरिएको रागिनी एमएमएस रिटर्न्सको ट्रेलर रिलिज (भिडियो)

आइतबार, ०१ असोज २०७४

 

२ दिनअघि टिजर रिलिज भएको एकता कपुरको फिल्म रागिनी एमएमएस रिटन्र्सको ट्रेलर आज रिलिज भएको छ । अत्यन्तै बोल्ड दृश्यले भरिएको फिल्मको ट्रेलर आज रिलिज भएको हो । ट्रेलर सिरिजको तेस्रो फिल्म हो । 


ट्रेलरमा अत्यन्तै बोल्ड दृश्यहरु समावेश गरिएका छन् । यसअघिको फिल्ममा सनी लियोनी मुख्य भूमिकामा रहेका कारण पनि फिल्म चर्चामा थियो । फिल्ममा करिश्मा शर्मा, सिद्धार्थ गुप्ता र रिया सेन मुख्य भूमिकामा रहेको बताइएको छ । यसको पोस्टर अहिलेसम्मकै सबैभन्दा बोल्ड पोस्टर भएको बताइएको थियो । 

 

ट्रेलर हेर्नुहोस् –  


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

केटी जिस्काउने ६८ प्रतिशत ५० वर्ष माथिका

भनिन्छ तन बुढो भएपनि मन बुढो हुँदैन । यो भनाईलाई पाका मानिसहरुका यौनिक व्यवहारले पनि पुष्टि गर्दछ । भारतको उत्तर...

डिम्पल गाला भएका युवतीहरुलाई किन मन पराउँछन् पुरुष ?

दुनियामा कि त सिम्पलको चर्चा हुन्छ कि त डिम्पलको । तर आज यहाँ हामी सिम्पलको कुरा नगरी डिम्पलको चर्चा गर्नेछौँ...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको