विमान दुर्घटनाका कारण राष्ट्रिय शोक घोषणा गर्दै बिहीबार राष्ट्रिय विदा

बुधबार, ३० फागुन २०७४

 

बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै  सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।

 

सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिक रुपमा बसेको  बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो ।

 

 

बिहीबारका लागि राष्ट्रिय शोकको घोषणा गरिएको र त्यसदित उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति विभिन्न मन्दिर, चर्च, मस्जिदमा शान्तिको लागि प्रार्थना गरिनेछ भने त्यस दिनका लागि राष्ट्रिय विदा दिइने छ ।

 

तर विदा नेपाल सरकारले नभइ बंगलादेशको सरकारले गरेको हो । बंगलादेशको सरकारले शोक मनाउनको लागि भोली अर्थात मार्च १५ गते बिहिबारदिन राष्ट्रिय शोक मनाउने गरी देशमा विदा दिएकाे हो ।

बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त विमान गत सोमबार अपरान्ह नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुदा ५१ जनाको ज्यान गएको थियो ।

सो विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए ।

 

नेपालका २३ जना नागरिकले ज्यान गुमाएतापनि सरकारले शोक मनाउने कुरामा केही बोलेको छैन ।

बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै  सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिक रुपमा बसेको  बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो ।

बिहीबारका लागि राष्ट्रिय शोकको घोषणा गरिएको र त्यसदित उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति विभिन्न मन्दिर, चर्च, मस्जिदमा शान्तिको लागि प्रार्थना गरिनेछ भने त्यस दिनका लागि राष्ट्रिय विदा दिइने छ ।

तर विदा नेपाल सरकारले नभइ बंगलादेशको सरकारले गरेको हो । बंगलादेशको सरकारले शोक मनाउनको लागि भोली अर्थात मार्च १५ गते बिहिबारदिन राष्ट्रिय शोक मनाउने गरी देशमा विदा दिएकाे हो ।

बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त विमान गत सोमबार अपरान्ह नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुदा ५१ जनाको ज्यान गएको थियो ।

सो विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए ।

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको