शक्तिशाली बन्दै प्रधानमन्त्री ओली, कार्यालयहरु आफनो मातहतमा

बुधबार, ०७ चैत २०७४

 

महान्याधिवक्ता कार्यालय पनि प्रधानमन्त्री मातहत


काठमाडौं, प्रधानमन्त्री केपी ओलीेले संवैधानिक निकाय महान्याधिवक्ताको कार्यालय र मातहतलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्र्तगत ल्याएका छन् ।


मन्त्रिपरिषदको पछिल्लो बैठकबाट सरकारको कार्यविभाजन नियमावली संशोधन गराई ओलीले महान्यायधिवक्ताको कार्यालय र ७७ वटै जिल्लाका न्यायधिवक्ता कार्यालयको तालुकवाला मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय लाई बनाएका हुन् ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

 

शक्तिशाली बन्दै ओली कुन् कुन् कार्यालय उनी मातहत ?

 

  • महान्यायाधिवक्ताको कार्यालय
  • राष्ट्रिय अनुसन्धान विभाग
  • सम्पत्ति शुद्धीकरण विभाग
  • राजस्व अनुसन्धान विभाग
  • योजना आयोग
  • राष्ट्रिय विकास परिषद्
  • तत्यांक विभाग
  • लगानी बोर्ड
  • राष्ट्रिय सतर्कता केन्द्र
  • संवैधानिक परिषद् सचिवालय
  • गरिबी निवारण कोष


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको