वनमा लागेको आगोले तेह्रथुममा एक घर जलेर नष्ट

मङ्गलबार, १३ चैत २०७४

 

वनमा लागेको आगो गाउमा पस्दा तेह्रथुममा एक घर जलेर नष्ट भएको छ । पाचथर गाउपालीका ६ स्थित बुद्धिमान लिम्बूको घरमा आगो पसेपछी घरमा रहेका विभिन्न धनजन को क्षति भएको छ ।

 

दुईतले भरको छानो भएको घरमा आगो लाग्दा ३ लाख रुपैया वरावर को क्षति भएको प्रहरी चौकी ओख्रेले जनाएको छ । आगो लाई प्रहरी र स्थानिय को सहयोग मा नियन्त्रण गरीएको थियो ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको