उत्तर कोरियाका सर्वोच्च नेता किम जोङकाे गुपचुपमा बेइजिङ भ्रमण कीन ?

मङ्गलबार, १३ चैत २०७४

 

अचानक रुपमा सुटुक्क चिनको राजधानी बेइजिङ आएका उत्तर कोरियाका उच्च अधिकारी सर्वोच्च नेता किम जोङनै हुनसक्ने आसङका गरीन थालेको छ । उत्तर कोरीयाली अधिकारी रेलमार्फत वेईजिङ आएको खवर जापानी मिडिया ले ल्याएको छ ।

 

दक्षिण कोरीयाली अधिकारी को वुझाईअनुसार अधिकारी को पहिचान हुन नसकेको भएपनी धटनाक्रम लाई राम्ररी नजिकवाट नियालेर हेरीरहेको जनाएको छ । चिन र उत्तर कोरीयाले भने यसवारे केही खुलाएको छैन । वेईजिङ आएको भए कीम जोङको पहिलो विदेश भ्रमण हुनेछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको