प्रदेश न ७ मा " दैजी-छेला औधौगिक क्षेत्र" स्थापनाकालागी अन्तरकृया कार्यक्रम सम्पन्न
मङ्गलबार, १३ चैत २०७४

प्रदेश न ७ को गौरवको आयोजना " दैजी-छेला औधौगिक क्षेत्र" स्थापनाका लागि बेदकोट नगरपालिकाको आयोजनामा आज २०७४ चैत्र १३ गतेका दिन बहस छलफल र अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।
महत्त्वपूर्ण सल्लाह सुझाव र उपस्थितिका लागि यस महत्वपुर्ण कार्यक्रमका प्रमुख अतिथी माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री श्री प्रकाश बहादुर शाह, अतिथि माननीय ज्युहरु श्री तारा लामा तामाङ, गोबिन्द कुवर, लालबहादुर खड्का , महेश दत्त जोशी , प्रकाश रावल, मान ब सुनार, कुलबिर चौधरी , पुर्व माननीय कृपा राम राना, नन्द सिंह sk, राजनीतिक दलका जिल्ला नेता ज्युहरु, जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ , भिमदत्त नगरका मेयर सुरेन्द्र बिष्ट , निमित CDO, जनपद r सशस्त्र प्रहरीका SP ,उधोग बाणिज्य संघका पदाधिकारी , बेदकोट नगरपालिका बोर्डका मेम्बरहरु, सरोकार वाला र कंचनपुर जिल्लाका सबै पत्रकार मित्रहरुलाई सहभागी र उपस्थितिको लागि बेदकोट नगरपालिका धेरै धेरै आभार सहित धन्यवाद व्यक्त गर्दछ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्