प्रधानमन्त्री ओलीले कोरेका चित्र
बुधबार, १४ चैत २०७४

राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको चित्र कोरेका छन् । चित्र र्कोने क्रममा उनले भने, ‘उद्यमी महिलाको कार्यक्रम भएकाले मैले मुस्कुराइरहेकी महिलाको चित्र कोरेको हुँ ।
तस्विरः प्रमको निजी सचिवालय
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्