पोखराबाट चितवनको लागि छुटेको मिनीबस दुर्घटना

बुधबार, १४ चैत २०७४

 

पोखरा, पोखराबाट चितवनको लागि छुटेको मिनी दुर्घटना भएको छ। पोखरा लेखनाथ महानगरपालिकावाट भरतपुरको लागि छुटेको पृथ्वी राजमार्ग बस व्यवसायी समितिद्धारा सञ्चालित ना ५ ख ३४१ नम्बरको बस बिहान पौने आठ बजेको तल्लो गगनगौंडाको लामे आहालमा दुर्घटना भएको हो।

 

दुर्घटनामा परी बसमा सवार दशभन्दा बढी यात्रु घाइते भएका छन् ।  दुर्घटनाको कारण खुलेको छैन।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको