समाजसेवा को आड लगाएर धुर्मुसले गरे १२ अर्ब भ्रस्टाचार

आइतबार, १८ चैत २०७४

 

अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण अभियानका लागि फलानो को फलानोले फलानो रकम सहयोग गर्नु भयो भन्दै फेस्बुकको भित्तामा मात्रै देखाओटि प्रमाण झुन्डाइएको तर वास्तविक प्रमाण नभएको/ नराखिएको खुले पछि सरकारी टोलि को ध्यान उक्त सस्था प्रती खिचिइएको थियो ।

 

गए राती १२ बजे छडके चेक गर्दा धुर्मुस को घरमा भेटिएको भारी गहना र साह्रै महङ्गो सरसामान ले अनुसन्धानकर्ता माथी भएको संका अझै बलियो भएको थियो ! त्यसैले त्यति बेलै सरकार पक्षले सिताराम कट्टेल उर्फ धुर्मुशलाई हनुमान ढोका पुराएको थियो । धेरै नै दुख यातना दिए पछि धुर्मुस ले जनता लाई मूर्ख बनाइ आफ्नो पेट पाल्नु अपराध हो भने हो म अपराधी नै हु भनेर आफू लाई अपराधी सुइकारेका थिए ! उनले भने हो म अझै पनि मुर्ख बनाएर नै आफ्नो पेट भर्छु सक्छौ भने तिमीहरु देशका महान भ्रस्टचारि लाई समात मैले त जाबो १२ अर्ब नै त गरेको छु भनेर उल्टै धम्की दिएका थिए !

मध्य रात मै किन समातियो यो त धुर्मुस लाई ?
दिउसो समात्दा सामाजिक सञ्जालमा रहेका थुप्रै समूह द्वारा बिरोध र्याली को आवहान हुने डर अनि सडकमा उत्रीदा सरकार देखि जनता सम्म लाई दुख हुने हुदा र धुर्मुस ले गरेको अपराध माथी केही सत्य सबुत नभेटिएको हुदा मध्य रातमा पक्राउ गर्नु परेको नबनियुक्त आइजिपी रमेस खर्व्ल ले बताएका छन ।

 

के साच्चै सिताराम कट्टेल ठग हुन त ?
दाम समाउने लोभले महिला लाइ ठमेल को देबि बनाउछ भने पुरुषलाई समाज सेवि बनाउछ । यो भनाइ सत्य पुस्टि आजधुर्मुश ले गरेका छन । नमुना बस्तीको आडमा जम्मा १२ अर्ब नाफा कमाए अब कृकेट ग्राउण्डबाट पैसा हात लागे पछि नेपाल कै पहिलो धनी ब्यक्ति बन्ने उनको दाबी छ । तयसैले सहजै अनुमान लगाउन सकिन्छ कुन गोरु ले कति जोत्न सक्छ भनेर । सोझै जनता लाई मूर्ख बनाएर असुलेको चन्दा लाई ठगि भनिन्छ भने हो म ठग हु भनेर सिताराम जि ले आइजीपि लाइ भनेको तर video clip कारण बस आज public गर्न नसकिएको जानकारी पाइएको छ !

 

 

आखिर किन गरे धुर्मुस ले यस्तो घटिया काम ?
पैसा को लागि भगवान शिव को त तृनेत्र खुलछ भन्थे यिनी त को हुन र ?


के यो साचो समचार हो त ?
कागले कान लग्यो भन्दैमा कागको पछि न दौडिनुस पैला आफो कान हेर्नुस !!!
मैले त तपाईंलाई फुल बनाए अब यो NEWS शेयर गरेर अरुलाई फुल बनाउन मौका पाउनुहोस !
धन्यबाद !


sorce:onlinepalanchok


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको