डाक्टर र १५ नर्स सहित २२ जनाको लागि रोजगारीको अवसर

सोमबार, १९ चैत २०७४

 

जनकपुर । जनकपुर अञ्चल अस्पतालले रिक्त रहेका मेडिकल अधिकृत, स्टाफ नर्स तथा एनेस्थेसियोलोजिष्ट पदहरुमा करार सेवामा पदपूर्ति गर्ने भएको छ ।

अस्पतालले आज सूचना प्रकाशित गर्दै २ जना एनेस्थेसियोलोजिष्ट, ५ जना मेडिकल अधिकृत र १५ स्टाफ नर्सका लागि दरखास्त आवहान गरेको हो ।

 

थप जानकारीका लागि हेर्नुहोस सूचना

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको