सावधान ! थाइराइड हुन्छ यति सम्म खतरानाक, थाइराइडबाट बच्न डा. त्रिपाठीका सुझाव (भिडियो)

बुधबार, १६ जेठ २०७५

 

आम नेपालीले सामना गर्दै आएका स्वास्थ्य समस्या मध्ये थाइराइड पनि एक महत्वपुर्ण रोग हो । थाइराइड के हो ? यो कसरी हुन्छ ? थाइराइड बाट कसरी बच्ने ? थाइराइड हुदा के खाने, के नखाने ? भन्ने बारे पेट, छाती तथा मुटु रोग बिशेषज्ञ डा. आशिष त्रिपाठीले निकै महत्वपुर्ण सुझाव दिएका छन ।

 

रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उचित हुन्छ भने झै डा. त्रिपाठीले थाइराइड रोग लाग्न नदिन के गर्ने र लागीहालेमा कसरी उपचार गर्ने ? भन्ने बिषयमा निकै उपयोगी जानकारी दिएका छन । डा. त्रिपाठीका सुझाव तलको भिडियोमा हेर्नुहोस :

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको