Presentation के हो ?

आइतबार, २७ जेठ २०७५

What PowerPoint?
Attractive Presentation कसरी बनाउने?
Presentation के हो ?

माइक्रोसफ्ट PowerPoint एउटा Popular Presentation Software हो । जसलाई माइक्रोसफ्ट Microsoft Corporation USA ले Develop गरेको हो । PowerPoint भनेको कुनै पनि Audience को सामु कुनै Topic अथना विषय वस्तुको बारेमा चर्चा परिचर्चा गर्नु अथवा त्यस बारे आफ्नो अवधारण प्रस्तुत गर्नु लाई जनाउछ । त माइक्रोसफ्ट PowerPoint पनि एक Presentation Program हो, जुन Presentation  तयार पार्नका लागि प्रयोग गरिन्छ । तत्कालीन अवस्थामा PowerPoint को धेरै प्रयोग भइरहेको पाइन्छ । जस्तै विद्यालयहरुमा Teaching को लागि, कुनै कम्पनीहरुमा विभिन्न तालिम सहज तरिकाले प्रदान गर्नको लागि, तथा अन्य जुनसुकै अफिस मा हुने सेमिनार, गोष्टी हरुमा विभिन्न किसिमका Training दिन PowerPoint  को प्रयोग गरिन्छ । तर PowerPoint को आवश्यक ज्ञान नभएकोले Presentation धेरै ठाउँमा उपयुक्त नभएको देखिन्छ । व्यक्तिले चाहेअनुसार Presentation  तयार पार्न सकिरहेको हुदैन । कही बाट Training लिन Time हुदैन । यस अवस्थालाई मध्यनजर गरी यस IT ZONE COMPUTER EDUCATION ले  Presentation Attractive  बनाउने तरिका सहितको  भिडियो तयार पारेको छ । जसद्धारा व्यक्तिले जुनसुकै बेला Presentation तयार गर्ने तरिका सिक्न सक्छ, केवल मोवाइल, कम्प्युटर अथवा ल्यापटपको सहयोगले । 
यस Video बाट सिकारुले एउटा Perfect Presentation  कसरी तयार पार्ने भन्ने कुरा सिक्न सक्दछ । हाम्रो प्रस्तुती  व्यक्तिहरु उत्सुक हुनुप¥यो, यदि हाम्रो प्रस्तुती गर्ने शैली अथवा हामीले तयार पारेको Presentation  ठिक भएन भने व्यक्तिहरुलाइ/सिकारुहरुलाई निन्द्रा लाग्न सक्छ, त्यसैले जुन हामिले गर्ने प्रस्तुती छ त्यसमा Body Language लगायत हामिले तयार पारेको Presentation  पनि धमाकेदार हुनु प¥यो । 
यस भिडियोमा हामी निम्न कुराको बारेमा सिक्न गईरहेका छौ । 
१) PowerPoint को परिचय तथा काम ।
२) Slide बनाउन, तथा नयाँ Slide थप्न घटाउन ।
३)  Text Box हरुलाई सार्न अथवा Delete गर्न, थप्न ।
४) Slide मा विभिन्न किसिमका Design राख्न ।
५) Slide मा विभिन्न किसिमका Transistion राख्न ।
६)  Slide मा विभिन्न किसिमका Animation राख्न ।
७) Slide Show गर्न  आदि । 
यसै गरी तपाई कम्प्युटर सम्बन्धी विभिन्न ज्ञान लिन चाहानुहुन्छ  भने हाम्रो Channel लाई Subscribe गर्न नभुल्नुहोला ।
`


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको