ख-तरा बन्दै फेवाताल !

सोमबार, २८ जेठ २०७५

तिब्र हावा हुरी र भरि बर्षाका कारण सराङकोटबाट उडेका प्याराग्लाइडिङहरु अनियन्त्रित भइ फेवातालमा खसेको छ।

प्याराग्लाइडिङ् गर्ने क्रममा फेवा तालमा खसेकाहरुको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ। लेखनाथ महानगरपालिका १८ सारङ्कोटबाट प्याराग्लाइडिङ् गर्ने क्रममा एक्कासी आएको हावा हुरीको कारण अनियन्त्रित भई उनीहरु फेवातालमा खसेका थिए।

उक्त दुुर्घटनाबारे जानकारी पाउन साथ सशस्त्र प्रहरी बल नेपाल कालिका गण मालेपाटन पोखराबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोली तत्कालै घटनास्थल पुगी उद्धार कार्यमा जुटेको हो र सबैको सकुशल उद्धार गरिएको हो।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको