रोमाञ्चक अनुभूतीका लागि ‘सेक्स रुटिन’

मङ्गलबार, २३ असोज २०७५

सेक्स लाइफमा तबसम्म खास मजा आउँदैन जबसम्म त्यसमा रोमाञ्चक अनुभुती गर्न सकिदैन् । यदि तपाईले अरु कार्य जस्तै रुटिन बनाएर विभिन्न तरिका र फरक–फरक ठाउँमा सेक्स गरियो भने त्यसको आनन्द धेरै हदसम्म उठाउन सकिने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

 

खास गरी जुन जोडी लामो सम्बन्धमा रहिरहेका छन् तिनीहरुमा फेरी यौनकार्य आनन्ददाय र इन्टेष्टिङ बनाउनका लागि विभिन्न प्रयोग गर्न सकिन्छ  । यौन जीवनलाई आनन्ददायी र धेरै भन्दा धेरै रोमाञ्चक बनाउनका लागि यहाँ ५ प्रकारका सेक्स एक्सपीरियन्सहरु प्रस्तुत गरिन्छ । जुन तपाई पनि ट्राई गर्न सक्नुहुन्छ ।

 

१. जीम बल 

यदि तपाईसँग जीम बल छ भने यसको सहायताले सेक्स कार्यमा केही नयाँपन ट्राई गर्न सकिन्छ । यसको लागि जीम बललाई महिलाको खुट्टामुनी राखेर उत्तानो परेर सुत्ने । त्यसपछि उक्त बलमाथि दुवै खुट्टा चढाउने । यसोगर्दा सेक्सका लागि आनन्ददायी पोजिशन बन्न सक्दछ ।

 

२.वन–वे सेक्स

माया प्रेम जहिलेपनि दुईतर्फी हुने गर्दछ तर सेक्स कहिलेकाँही एकतर्फी पनि हुन सक्दछ । आफ्नो सेक्स पाटर्नरलाई खुशी तथा सन्तुष्ट पार्नका लागि सेक्सको दौरानमा उसैमाथि फोकस भएर फिल हुने प्रयास गरौं । यसका लागि पूरापूरा एटेन्सनको जरुरी पर्दछ ।

 

३. केहि समयको फरक

सेक्स रुटिन बनाउनुको कारण यो पनि हो ही , दिनहुँ सेक्स नगरौ । केहि समय ग्याप राखेर मात्र सम्बन्ध बनाउँदा आनन्ददायी हुने गर्दछ । यो  बीचको प्रतिक्षामा तपाई र आफ्नो पार्टनरबीच उत्तेजना बढ्दै गएको पाउन सक्नुहुन्छ । यहाँ चुनौती यो छ की तपाई स्वयं सेक्सको प्रलोभनमा आउन बाट आफैले आफैलाई रोक्न सक्नुपर्दछ । केही समयको अन्तरालपछि जब सम्बन्ध बन्छ त्यतिबेला धेरै मिठो अनुभूती हुने गर्दछ ।

 

४. सँगसँगै केहि लेख्नुहोस्

लेख्नका लागि तपाई प्रतिष्ठित लेखक हुनुपर्छ भन्ने केहि छैन् । र लामा लामा अनुच्छेद लेख्नपर्ने भनेको पनि होईन् । जोडीबीच यौन इच्छा,कल्पनाका बारेमा केही लेख्नुहोस् जुन पढ्दा मिठो सुनियोस् ।

 

५.कुनै प्वाख जडित सामानको प्रयोग

गर्नुहोस् कुनै प्वाँख वा पखेटा जस्तो वस्तु सेक्सका दौरानमा तपाईसँग छ र त्यसले विस्तारै पार्टनरको शरीरमा छुवाउँदै स्पर्श गर्नुहुन्छ भने पार्टनरको सेक्स उत्तेजना बढेर रमाइलो हुन सक्दछ । त्यसको लागि प्वाख जडित कुनै पनि समान तपाई प्रयोग गर्न सक्नुहुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको