राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

मङ्गलबार, ०४ मङि्सर २०७५

वैदिक पञ्चाङ्ग दर्शन

आज वि.सं. २०७५ साल मंसिर ४ मंगलबार सन् २०१८ नाेभेम्बर २० तारिख। तिथि    द्वादशि :१५ घडी :३५ पला (दिउसाे १२:४३ मिनेट सम्म) पक्ष  कात्तिक शुक्ल नक्षत्र रेवति   :२८    घडी :११ पला (साझ ७: ४६ मिनेट सम्म ) योग शिद्ध     २७ घडी  २३ पला करण : बालव : वार  सोमवार  काठमाडाै‌ नेपाल । सूर्योदय बिहान ६:२९मिनेटमा सूर्यास्त साझ :५ :८ मिनेट जादा चन्द्रराशि– मीन राशिमा १७:४६ बजेउप्रान्त मेष राशिमा। कुनै पनि महत्वपुर्ण  काम काराेबार गर्दै हुनुहुन्छ भने शुभ समयमा गरिएका कामहरु सफल हुनेछ । रोग  ६:३० – ७:५०   अशुभ उद्वेग    ७:५० – ९:९    अशुभ चाल ९:९ – १०:२९   शुभ लाभ १०:२९ – ११:४९ शुभ अमृत ११:४९ – १३:९ शुभ काल १३:९ – १४:२९  अशुभ शुभ  १४:२९ – १५: ४९ शुभ रोग  १५:४९ – १७:९  अशुभ

 

मेष

रमाइलो यात्रा का साथै व्यापारमा सफलता सोचे जस्तै मिलनेछ । बाेलिकाे प्रभाबका कारण नयाँ काम बन्ने याेग रहेकाे छ । आज यात्रा गर्दा फाईदा हुनेछ.।

बृष

भाग्य बलियो हुनेर धर्ममा रुचि बढनुका साथै सामाजिक क्षत्रमा सुधार आउने योगछ । शत्रु पराजय हुने छन । संगित काला र साहित्यमा रमाउन पाउने याेग रहेकाे छ।

मिथुन

पढाइमा सफलता राम्रैमिल्नेछ । नयाँकाम पाउने सम्भावना हरु प्रसस्थै देखिन्छन । विशेष गरि बाेलि संग संबन्धित काममा लाग्नेहरुलाई आजकाे दिन शुभ रहेकाे छ।

कर्कट

कुनैपनि कामकाे थालनि गर्नु भन्दा पहिले आफ्नाे कुरा गाेप्य राख्दा राम्राे हुनेछ ।अरुलाई सुनाएको काममा बाधा पुग्ने याेग रहेकाे छ । सानु भुलको पनि परिणाम ठूलो हुन सक्छ गोपनियता अपनाउनु बेश हुनेछ ।

सिंह

अरुको विस्वासमा पर्दा काम बिग्रन सक्छ ।यातायातको साधन चलाउदा साबधानि अपनाउने समय रहेकाे छ ।सामान्य चाेटपटकाे याेग भएकाले भगवान् गणेशकाे पुजा अारधना गर्दा राम्राे हुनेछ ।

कन्या

पढाइमा सफलता पाउने योग कायमैछ । नाम कमाउने अवसर पनि मिल्नेछ । काममा सुधार आउनेछ । अरुको मन जित्न सकिनेछ । पराक्रम बढनुको साथै नयाँकाम पाउने याेग रहेकाे छ ।

तुला

भाग्यले साथ नदिनाले मनले आटेका र साेचेका काम काराेबारमा साेचेजस्ताे सफलता मिल्ने छैन ।अरुकाे भरमा गरिएको व्यबसायबाट नाेक्सान हुनेछ ।माल सामान हराउने याेग भएकोले विशेष साबधानि अपनाउदा राम्राे हुनेछ ।

बृश्चिक

राज्यले तपाइको इमान्दारिता पुल्यांकन राम्रो गर्नेछ । ठूला व्यक्तिसामुु आफुलाइ स्थापित गर्न सकिनेछ ।

धनु

शुरुमा धार्मिक र सामाजिक काममा संलग्न हुदै आयमुलक कार्यको लागि अघि बढने अवसर मिलनेछ । भाग्यले साथ दिने योगछ ।

मकर

पढाइमा सोचे भन्दा बढि सफलता मिलनेछ । बैदेशिक कार्यहरु सोचे भन्दा राम्रो संग अघि बढनेछ । लेनदेनमा अघि नबढनु उचित हुनेछ ।

कुम्भ

महत्वपुर्ण काम नगर्नू उचित हुनेछ । आर्थिक कारोबारमा अघि नबढनुउचित हुनेछ । विस्वास गरेकालेनै धोकादिन सक्नेभएकोले संयम हुनुहोला ।

मीन

यात्रा गर्ने अवसर पनि मिलनेछ । पढाइमा सफलता राम्रै मिलनेछ । अरुको मन जित्न सकिनेछ ।


ज्योतिष तथा वास्तु शास्त्री सुरेश चन्द्र रिजाल

सचिब :- दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको