नियमित यौन सम्बन्धले महिलाका यी समस्या सुधार

शनिबार, ०३ असोज २०७७

 

एजेन्सी - यौन तथा प्रजनन् स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुले पुरुष र महिला दुवैलाई नियमित यौन सम्बन्धले फाइदा गर्ने बताएका छन् । विभिन्न प्रकारका अध्ययनअनुसन्धानले नियमित यौन सम्बन्ध स्वास्थ्यका लागि राम्रो भएको निष्कर्ष निकालेका छन् ।

 

धेरैले पुरुषमा मात्र यौन सम्बन्धले फाइदा पुग्नेकुरा गरिरहँदा पछिल्लो एक अनुसन्धानले महिलामा पनि विभिन्न प्रकारका स्वास्थ्यमा फाइदा पुग्ने देखिएको छ ।

 

महिलाको हर्मोनल ब्यालेन्सदेखि शारीरिक व्यायामसम्मका क्षेत्रमा नियमित यौन सम्बन्धले राम्रो असर गरिरहेको हुन्छ । खासगरी महिलाको गर्धन दुखाइ, ढाड दुखाइ र कम्मर दुखाइ कम गर्न नियमित यौन सम्बन्धले सहयोग गर्छ ।

 

महिलाका महिनावारी भएको बेलामा हुने दुखाइ, माइग्रेन, मस्तिष्कको नशामा हुने संकुचन रोक्न, हिस्टेरिया नियन्त्रण र टाउको दुखाइ कम गर्न नियमित यौन सम्बन्धले सहयोग गर्ने चिकित्सकहरुले बताए ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको