अन्ततः खुल्यो ब्रिटनीको सुन्दरताको राज

आइतबार, १५ फागुन २०७३

 

एजेन्सी । हलिउडकी प्रख्यात गायिका तथा नायिका ब्रिटनी स्पीयर्सको फिगर देखेर सायद तपाईंलाई पनि लाग्न सक्छ उनकै जस्तो शरीर बनाउँ । उनको शरीर देखेर उनको फ्यानमात्र होइन जो कोही पनि लोभिने गर्छन् । र सोच्न बाध्य हुन्छन् उनको स्वस्थ र सुन्दर फिगरको राज बुझ्न ।

 

अन्तत ब्रिटनीको यस सुन्दर शरीरको राज खुलेको छ । उनले ट्वीटर मार्फत आफ्नो शरीरको राज खोलेकी छन् । उ

 

नले ट्विटरमा भिडियो समेत पोष्ट गरेकी छन् । जसमा उनले जीम हाउसमा व्यायाम गरेको देखिएको छ ।  

 

 

— Britney Spears (@britneyspears) 

भिडियो हेर्न यहाँ किलिक गर्नुहोस् :

https://twitter.com/britneyspears/status/824063692861935616

उक्त भिडियो ब्रिटनीले आफ्नो साथीको लागि पोष्ट गरेको उल्लेख गरेकी छिन् ।

 

 

 

 

 

 

 

 

 

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको