१२ वर्षमा बिहे, १३ वर्षमै आमा

१२ वर्षमा बिहे, १३ वर्षमै आमा

बाह्र वर्षमा विवाह भएर १३ वर्षमै छोरीलाई जन्म दिएकी सिराहा गोलबजारकी ममता मरिकको बिचल्ली भएको छ । छोरी जन्माएको भन्दै एक महिनाकी सुत्केरीलाई परिवारले घरनिकाला गरेको छ। ...


Read More >>

उपचार गरिदिने भन्दै युवतीलाई बेश्यालय पुर्‍याउने खत्री पक्राउ

उपचार गरिदिने भन्दै युवतीलाई बेश्यालय पुर्‍याउने खत्री पक्राउ

उपचार गर्ने बहानामा एक युवतीलाई भारतको कोठीसम्म पुर्‍याएर बेश्याबृत्तिमा लगाएको आरोपमा एकजना पक्राउ परेका छन् । ...


Read More >>

राष्ट्रिय झन्डा बिगारेकोमा मन्त्री लालबाबु पण्डितद्धारा स्पष्टीकरण माग, तीन दिनको समय

राष्ट्रिय झन्डा बिगारेकोमा मन्त्री लालबाबु पण्डितद्धारा स्पष्टीकरण माग, तीन दिनको समय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा क्रममा जनकपुरको जानकी मन्दिरमा नेपालको राष्ट्रिय झन्डा बिगारिएकोमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्पष्टीकरण मागेका छन् । ...


Read More >>

मदिरा सेवनकर्तालाई तीन पुस्ते खुलाउन लगाऔं

मदिरा सेवनकर्तालाई तीन पुस्ते खुलाउन लगाऔं

छिमेकी मुलुक भारत, पाकिस्तान लगायतमा मदिरा नियन्त्रित वस्तुमा पर्दछ । मदिराजन्य वस्तु जथाभावी बिक्री गर्न र खरिद गर्न पाइन्न । मदिरा खरिदकर्ताले ‘शराबीका नाम, शराबीका पिताका नाम, उम्र…’ लगायतको विवरण भर्नुपर्छ । ...


Read More >>

मृत्युशैय्याबाट छोरीलाई चिठी

मृत्युशैय्याबाट छोरीलाई चिठी

३८ वर्षीया एरिका यतिखेर मृत्युसँग संघर्ष गरिरहेकी छन् । चारवर्षअघि छोरी लियोन जन्मिएपछि उनको यस्तो संघर्ष सुरु भयो । उनमा कोलोन क्यान्सर चौथो चरणमा पुगिसकेको रहेछ । जुन कलेजोसम्म फैलिइसकेको छ । ...


Read More >>

आत्महत्या गर्न पाइलटले जहाज पड्काएर २३९ जनाको ज्यान लिएको खुलासा

आत्महत्या गर्न पाइलटले जहाज पड्काएर २३९ जनाको ज्यान लिएको खुलासा

विज्ञहरुले विमान दुर्घटनाका कारण रहस्यमय ढंगले बेपत्ता भएको हुनसक्ने सम्भावना अति नै न्यून रहेको र चालक जहारी अहमद शाहले उदेश्यपूर्ण हिसावले विमान पड्काएको जनाएका छन् । आत्महत्या गर्ने उद्धेश्यले पाइलटले चालकदलसहित २३९ यात्रुको ज्यान लिएको विज्ञहरुले बताएका छन् । ...


Read More >>

‘तेस्रो लिङ्गी’लाई ठमेल र दरबारमार्गमा निषेध

‘तेस्रो लिङ्गी’लाई ठमेल र दरबारमार्गमा निषेध

‘तेस्रो लिङ्गी’लाई पर्यटकीय नगरी ठमेल र दरबारमार्ग क्षेत्रमा राति घुमघाम गर्न निषेध गरिएको छ । रात्रिकालीन मनोरञ्जन गर्न आउने पर्यटक लुटिन थालेपछि तेस्रो लिङ्गीलाई निषेध गरिएको हो । ...


Read More >>

आठ वटा स्थानीय तहमा ५२ वटा स्वास्थ्य संस्था हस्तान्तरण

आठ वटा स्थानीय तहमा ५२ वटा स्वास्थ्य संस्था हस्तान्तरण

बर्दिया जिल्लाका स्थानीय तह गाउँपालिका र नगरपालिकामा स्वास्थ्य संस्था हन्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । ...


Read More >>

ठाउँठाउँमा बम विष्फोट, उपत्यकाका दुई ट्याक्सीमा तोडफोड

ठाउँठाउँमा बम विष्फोट, उपत्यकाका दुई ट्याक्सीमा तोडफोड

नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले अरुण–३ शिलन्यासलगायतका राष्ट्रघाती सम्झौता भएको भन्दै आज गरेको नेपाल बन्दको प्रभाव आंशिक देखिएको छ । ...


Read More >>

बुद्ध ईन्टरनेशनल हस्पिटलमा अप्रेशन बढ्दो, अण्डकोषको सफल अप्रेशन

बुद्ध ईन्टरनेशनल हस्पिटलमा अप्रेशन बढ्दो, अण्डकोषको सफल अप्रेशन

बुद्ध ईन्टरनेशनल हस्पिटल घोराहीमा पेटमा रहेको अण्डकोषको अप्रेसशन (undesceded testis) भएको छ । मृगौला रहेको स्थानबाट उत्पादन भएर गुप्ताङगमा झर्नु अण्डकोष नझरेपछि घोराही ११ हापुरका २३ बर्षिय चन्द्र बोहराको दुरबिन बिधीबाट अण्डकोषको अप्रेशन गरिएको हो । ...


Read More >>

सर्वाधिक पढिएको