रुघाखोकीले ग्रस्त हुनुभयो ? यी घरेलु औषधीको प्रयोगबाट हुन्छ १ दिनमै रुघाखोकी चट

शनिबार, ०५ चैत २०७३

 

रुघाखोकी सानो समस्या भएपनि तपाईहामीलाई निकै समस्या भैरहेको हुन्छ। बेलैमा यस समस्याको समाधान गरिएन भने पछि पिनास तथा अनेकौँ समस्या निकाल्छ।

उपचारका लागि अपनाउनुहोस् घरेलु उपाय :-


-ज्वानो, लसुन, अदुवा, टिमुर, मरिच, थोरै बेसार, १ वोटा पारीजातको पात, ७ वोटा तुलसीको पात, बेसर,फिटकिरी, ल्वाङ् मिसाएर एक गिलास पानि बनाउने। त्यो पानी २ पटक खानुहोस्। तपाइको रुघा खोकीको समस्या एकाइ छिन्मा चैट हुन्छ।

यस्तो पानी दिनहुँ खादा पिनासको समस्या पनि निको भएर जान्छ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

खोकी लाग्यो ? दालचिनीको धुलो पानीमा पकाएर खानुहोस्, एक दिनमै खोकी चट्

दालचिनी श्रीलङ्काबाट अन्यत्र फैलिएको मानिन्छ। इसापूर्व पाँचौँ शताब्दीतिर नै अलैँची समुद्रको बाटो हुँदै मिश्रमा पुगिसकेको मान्यता छ। दालचिनीमा भएको पिरो...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको