मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य, सायद कहिले सुन्नुभएको छैन

मङ्गलबार, २० भदौ २०७४

 

मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन । आज हामी तपाईंलाई मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्यबारे बताउँदैछौं जसबारे थाहा पाउँदा तपाईं आश्चर्यमा पर्नुहुनेछ ।

 

आफैंलाई खान थाल्छ शरिरः

जिउँदो हुँदा हामी जे पनि खान्छौं त्यसलाई पेटमा रहेको इन्जाइमले खाएर पचाउने गर्दछ । तर के तपाईंलाई मृत्यु पछि शरिरभित्र रहेका यी ब्याक्टेरिया के हुन्छन् भन्ने थाहा छ ? वास्तवमा, मानिसको मृत्यु भएपछि पनि यी ब्याक्टेरिया हाम्रो शरिरभित्र जिउँदो हुन्छ । मृत्युको तीन दिनसम्म पनि यसले हाम्रो शरिरमा भएको खानेकुरा खाने गर्दछन् । तर खाना समाप्त भएपछि यसले हाम्रो शरिरलाई नै खान सुरु गर्दछ । यसरी नै मृत्युको तीन दिन पछि हाम्रो शरिरभित्र खाली हुने गर्दछ किनभने यी एन्जाइम्सले त्यसलाई खान थाल्छ ।

 

याे पनि पढ्नुहाेसः आखिर किन हज्जारौं फिट माथि फ्लाइटमा यौन सम्बन्ध राख्छन् जोडीहरु

डाक्टरको अक्षरका कारण हरेक वर्ष संसारभरी करिब सात हजार मानिसको मृत्यु हुन्छ ।

 

मृत्युपछि हाम्रो हात र खुट्टाको नङ बढ्दैन । वास्तवमा, हाम्रो नङ वरिपरिको छाला खुम्चिने गर्दछ जसका कारण नङ बढेको जस्तो देखिन्छ ।

सूडानमा आज पनि क्रसमा चढाएर मृत्यु दिने तरिका अपनाइन्छ ।

 

याे पनि पढ्नुहाेसः सेप्टेम्बर २३ मा हुनेछ धर्तीको अन्त्य !

 

मानिसहरु दुनियाँमा आएपछि अहिलेसम्म करिब १ सय बिलियनभन्दा बढिको मृत्यु भइसकेको छ ।

 

हरेक ९० सेकेन्डमा एक महिलाको मृत्यु प्रसवको क्रममा हुन्छ ।

 

इटालियन सिरियल किलर लेखोनार्डा सिन्चुल्लीले मानिसहरुको हत्या गरेर उनीहरुको शरिरबाट चिया र केक बनाउँथिन् र आफ्नो घरमा आएका पाहुनालाई खुवाउने गर्दथिन् ।

 

रुसमा सन् १९२३ मा जन्मिएका धेरैजसो मानिसहरु (करिब ८० प्रतिशत) को मृत्यु दोस्रो विश्वयुद्धमा भएको थियो ।

 

हरेक ४० सेकेन्डमा संसारका कोही एक व्यक्ति आत्महत्या गर्ने प्रयास गर्दछन् ।

 

मानिसको मृत्युपछि सबैभन्दा अन्तिममा उनको सुन्ने शक्ति समाप्त हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

सेक्सकी भोकी एक महारानीले यसरी गुमाएकी थिइन् ज्यान

सेक्सकी भोकी एक महारानीको कारुणिक कथा जो सेक्सकै कारण यसरी ज्यान गुमाएकी थिइन् इतिहासमा यस्ता कहियौ राजारानी छन् जसको कहानी...

आखिर किन हज्जारौं फिट माथि फ्लाइटमा यौन सम्बन्ध राख्छन् जोडीहरु

स्पेनको इबिजा जाँदै गरेको रयानेरको एक फ्लाइटमा केही दिन पहिले सेक्स गरिरहेको एक जोडीको भिडियो सार्वजनिक भएको थियो । भाइरल...

इमान्दारीताले मात्र हुँदैन, राम्रो पार्टनर बन्नु छ भने यी विशेषता हुनुपर्छ

एक राम्रो पार्टनरको अर्थ तपाईं दिनमा कतिपटक उनको कुरा गर्नुहुन्छ वा उनीप्रति कति इमान्दार हुनुहुन्छ वा उनलाई कतिपटक अंगालो हाल्नुहुन्छ...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको