हस्तमैथुनको इतिहास : कसले गर्यो पृथ्वीमा पहिलो पटक हस्तमैथुन ?

बिहिबार, २२ भदौ २०७४

 

- पाषाण एवं मध्यकालीन युगमा ढुंगा तथा चट्टानमा बनाइएको चित्रले के पुष्टि गर्छन् भने हस्तमैथुन आज मात्र होइन, सदियौं अघिदेखि चल्दै आएको क्रिया हो । माल्टामा बनेको ४० लाख वर्ष इसापूर्व पुरानो मन्दिरको एउटा पेन्टिङमा महिलाले हस्तमैथुन गरिरहेको देखाइएको छ । 

 

 - ऐतिहासिक चित्र वा मूर्तिमा देखिने हस्तमैथुनमध्ये धेरैजसोमा पुरुष आरामदायक मुद्रामा हस्तमैथुन गरिरहेका हुन्छन् । पत्थरमा भेटिने चित्रमा पनि पुरुषले हस्तमैथुन गरेको देखाइएको छ । पाषाण युगमा पुरुषहरू तब हस्तमैथुन गर्थे, जब उनीहरू आराम गर्न जान्थे । यस्तै अवस्था महिलाको पनि छ । करिब डेढ हजार वर्ष पुरानो खजुराहोको मन्दिर वा खण्डरहरूमा हस्तमैथुनका केही क्रिया देख्न पाइन्छ । उक्त क्रियाका क्रममा केही स्थानमा महिलाले पुरुषको लिंग समातेर हस्तमैथुन गरिरहेको देखिन्छ । 

 

 - ६ सय वर्ष इसापूर्वमा मिश्रको इतिहासमा हस्तमैथुनको महत्त्व दर्साइएको छ । ऐतिहासिक चित्रले देखाएको छ कि त्यतिबेला ठूलो संख्यामा पुरुषहरू कुनै खास उपलक्ष्यमा नील नदीको तटमा उभिएर हस्तमैथुन गर्थे र आफ्नो वीर्य नदीमा प्रवाह गर्थे । केही चित्रमा पुरुषहरू नदीको तटमा उभिएर दुई हातले मैथुन गरिरहेको देखाइएको छ । त्यति बेलाका मानिसहरूमा जब ईश्वरले हस्तमैथुन गर्छन्, तब चमत्कार हुन्छ भन्ने विश्वास थियो । 

 

 - मिश्रमा हजारौं वर्ष पहिले नै हस्तमैथुन शारीरिक दृष्टिले स्वास्थ्यवद्र्धक मानिन्थ्यो भने यसलाई सेक्सुअल फ्रस्टेशन मेटाउने साधनका रूपमा पनि लिइन्थ्यो । मिश्रको प्राचीन सभ्यतामा महिलाहरू पनि हस्तमैथुनलाई राम्रो मान्थे । 

 

 - रोमका प्राचीन चित्रमा देखाइएअनुसार जेल सजाय काटिरहेकाहरू हस्तमैथुन गर्थे । प्राचीन मूर्तिबाट यो कुरा जान्न सकिन्छ कि रोममा केवल देब्रे हातले मैथुन गर्ने चलन थियो । 

 

 - एक सभ्यता यस्तो पनि थियो, जसमा हस्तमैथुन पूर्ण रूपले वर्जित थियो । त्यो अफ्रिकी सभ्यता थियो । यतिसम्म कि त्यहाँको भाषामा हस्तमैथुन भन्ने कुनै शब्द नै छैन । यसलाई त्यहाँ अपराध मानिन्थ्यो । यसैगरी मुस्लिम समाजमा पनि हस्तमैथुन वर्जित छ ।





To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

यौन जिज्ञासा ! योनी को रङ्ग किन कालो भएको हो ? के धेरै सेक्स गर्दा योनी कालो हुन्छ ?

योनिको बाहिरी छाला किन कालो भएको ? सबैको यस्तै हुन्छ ? त्यो के कारणले भएको हो ? धेरै यौनसम्पर्कले गरे...

यौन जिज्ञासा ! दैनिक हस्तमैथुन गर्ने बानि छ ? हस्तमैथुनको बानी छुटाउन के गर्ने ?

म २४ वर्षीय अविवाहित युवक हुँ। मैले ९ वर्षको उमेरदेखि नै हस्तमैथुन गर्न थालेको हुँ। म दिनहुँजस्तो हस्तमैथुन गर्छु। मेरो...

यौन जिज्ञासा ! भियग्राले कसरी सेक्स पावर बढाउछ ? यसको सेवनले कुनै हानि हुन्छ कि

दुर्बलता कम गर्ने भियग्रा भनेको कस्तो खालको औषधि हो ? यसले कसरी यौन दुर्बलता कम गर्छ ? यसको सेवनले कुनै...

यौन जिज्ञासा ! उत्तेजना समस्याले तनाव ! आफ्नी श्रीमतीलाई सन्तुष्ट बनाउन सक्दिनँ ….

यौन र यौन जीवनका विभिन्न पक्षबारे नेपाली समाज राम्ररी खुल्न सकेको छैन । कतिपयका निम्ति सेक्स विशुद्ध शारीरिक कर्म हो...

यौन जिज्ञासा ! युवती हुँ ,यौनसम्पर्कको अति इच्छा हुन्छ तर …

म ३२ वर्षीया युवती हुँ । करिब ७ वर्ष अघि मेरो एकजना केटा साथीसँग यौनसम्पर्क भएको थियो । मलाई यौनसम्पर्क...

यौन जिज्ञासा ! विवाह अघि यौनसम्पर्क राखेको नराखेको यसरी थाहा हुन्छ ?

म २० वर्षीया युवती हुँ । मेरो विवाह भएको छैन, तर ब्वाइफ्रेन्ड छ । अहिले उसले मसँग यौनसम्पर्क गर्ने प्रस्ताव...

दिनमा एक पटक यौन सम्पर्क नगरी बस्न नसक्ने १८ बर्षिय युवतीको व्यथा”

मलाई धेरै नै यौन इच्छा हुन्छ, म १८ वर्षीया अविवाहित युवती हुँ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको