सपुरहिट ‘साइँली’ अब फिल्ममा देखिने

आइतबार, ०८ फागुन २०७३

 

काठमाडौं, सुपरहिट गीत ‘साइँली’ शीर्षकमाथि अब फिल्म पनि बन्ने भएको छ ।

 

शनिबार गरिएको ‘साइली’ लञ्च कार्यक्रममा कलाकार गौरव पहारीले ‘साइँली’ माथि फिल्म बन्ने घोषणा गरेका थिए ।

 

कलाकार पहारीले आफूहरुले’साइँली’ गीतको भिडियो बनाउँदा नै फिल्म बनाउने योजना बनाएको भन्दै गीतको सफलताले झन फिल्म बनाउन आत्मबल बढेको बताए । गौरवले भने, ‘हामी छिट्टै नै ‘साइँली’ फिल्मको काम सुरु गर्नेछौ ।’

 

कालिप्रसाद बाँस्कोटाको संगीत तथा शब्द र हेमन्त रानाको स्वर रहेको ‘साइँली’ गीतलाई दर्शक तथा श्रोताले अत्याधिक रुचाइरहेका छन् । युट्युवमा भिडियो हेर्नेको संख्या ३७ लाख नाघिसकेको छ । भिडियोमा गौरव र मेनुका प्रधान फिचरिङ छन् ।

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

‘साइँली’ मेनुकाको स्वस्थ रहने ९ तरिका

हेमन्त राणाको स्वरमा रहेको गीतमा ‘साइँली’ बनेकी अभिनेत्री मेुनुका प्रधान को स्वस्थ र फिट रहने तरिका हरु ... ...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको