अष्ट्रेलियाको प्रतिष्ठित अवार्डका लागि डा. धिताल मनोनित

अष्ट्रेलियाको प्रतिष्ठित अवार्डका लागि डा. धिताल मनोनित

मृत्यु भइसकेका व्यक्तिको मुटुको धड्कनलाई फर्काएर अर्को व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गर्ने डाक्टर कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित अवार्डको मनोनयनमा परेका छन् । ...


Read More >>

म जुनसुकै बेला मर्न सक्छु : डा.गोविन्द केसी

म जुनसुकै बेला मर्न सक्छु : डा.गोविन्द केसी

१५ पटक अनशन बस्दा पनि चिकित्सा शिक्षा ऐन पारित नगरी संसद अधिवेशन अन्त्य गरेकोमा विरोध जनाउँदै डा. गोविन्द केसीले यसको विषयमा तत्काल ठोस कदम नचाले १६ औं पटक अनशन बस्ने चेतावनी दिएका छन्। तर १६ औं अनशनको स्वरुप कस्तो हुनेबारे खुलाएनन्। ‘१६ औ अनशन कहाँ हुन्छ, कसरी हुन्छ? म कसैलाई पनि भन्दिन। तर यो निर्णायक हुन्छ’, उनले भने। ...


Read More >>

नेपालको आधा जनसंख्या रेविजको उच्च जोखिममा

नेपालको आधा जनसंख्या रेविजको उच्च जोखिममा

आज सेप्टेम्बर २८ तारिख अर्थात् विश्व रेबिज दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  ‘रेबिजबारे जनचेतना फैलाऔं, अमूल्य जीवन बचाऔं’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदैछ । ...


Read More >>

अबको गन्तब्य असुरक्षित गर्भपतनको अन्त्य

अबको गन्तब्य असुरक्षित गर्भपतनको अन्त्य

विश्व स्वास्थ्य संघ (डब्लुएचओ) ले २०१८ फेब्रुअरीमा प्रकाशण गरेको तथ्याङ्क अनुसार हरेक बर्ष ५ करोड ६० लाख महिलाहरुले गर्भपतन गर्छन, जुन कुल गर्भको २५ प्रतिसत हुन्छ । ...


Read More >>

जापान सरकारद्धारा त्रिवि शिक्षण अस्पताललाई एक अर्व बराबरको उपकरण हस्तान्तरण

जापान सरकारद्धारा त्रिवि शिक्षण अस्पताललाई एक अर्व बराबरको उपकरण हस्तान्तरण

चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको अग्रणी संस्था त्रिविवि शिक्षण अस्पताललाई जापान सरकारले चिकित्सकीय उपकरण सहयोग उपलब्ध गराएको छ । ...


Read More >>

फिफाकाे ड्रिम टिममा नेयमार परेन्न, अरु काे काे अटाए त?

फिफाकाे ड्रिम टिममा नेयमार परेन्न, अरु काे काे अटाए त?

फिफाले बर्षको ड्रिम टिम सार्वजनि गरेको छ । बर्ष खेलाडी घोषणा गर्न आयोजित विशेष समारोहमा सार्वजनिक गरेको फिफाको ड्रिम टिममा क्रिष्टियानो रोनाल्डो र लियोनल मेसी अटाएका छन् । ...


Read More >>

नोबेलको निःशुल्क शिविरमा पाँच सय बिरामीको उपचार (फोटो फिचरसहित)

नोबेलको निःशुल्क शिविरमा पाँच सय बिरामीको उपचार (फोटो फिचरसहित)

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको बेलवारी–४ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । ...


Read More >>

राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने भएको छ ।  स्वास्थ्य मन्त्रालयले अस्पतालका सम्पत्ति र दायित्व सबै हस्तान्तरण गर्न निर्देशन दिएपछि यही असोज १२ गते उपक्षेत्रीय अस्पताल हस्तान्तरण गरिने भएको हो । ...


Read More >>

जापानमा बसेका युवाको सक्रियतामा भिडियो एक्स–रे मेसिन सहयोग

जापानमा बसेका युवाको सक्रियतामा भिडियो एक्स–रे मेसिन सहयोग

जापानमा बसेका युवाको सक्रियतामा बागलुङको एक स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन सहयोग गरिएको छ । ...


Read More >>

उपचारमा लापरवाही , अस्पतालमा तोडफोड

उपचारमा लापरवाही , अस्पतालमा तोडफोड

उपचारमा लापरवाही भएको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड भएको छ । आक्रोशित भिडले स्वास्थ्यकर्मीहरु माथि समेत हातपातको प्रयास गरेका छन् । ...


Read More >>

सर्वाधिक पढिएको