भक्तपुर : गैरकानूनी मिर्गौला प्रत्यारोपण गरिएका बस्नेत कारागार चलान
गैरकानूनी तरिकाले मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई शुक्रबार साँझ भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । ...
Read More >>
एसईईको नतिजा आज प्रकाशित हुँदै, यसरी हेर्नुहोस् नजिता
राष्ट्रिय परीक्षा बोर्डले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा, एसर्इईको नतिजा आज प्रकाशित गर्ने तयारी थालेको छ । शनिबार दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको र ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको कार्यालय स्रोतले जनाएको छ । ...
Read More >>
नेपाल–चीन संयुक्त वक्तव्य : रेलमार्ग सम्झौता सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण
नेपाल र चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन् । ...
Read More >>
पनामा पेपर्स २ मा फेरि पनि परे मेस्सी, कर छलेको आरोप
‘पनामा पेपर्स २’ का अनुसार मेस्सी र उनका पिताले ‘मेघा स्टार इन्टरप्राइजेज’ नामक अफशोर कम्पनीमार्फत कारोबार गरेर कर छलेको भेटिएको छ । ...
Read More >>
रेल काठमाडौं पुर्याउन चीन सहमत, लगानीको टुंगो आज
उत्तरी रेल काठमाडौं पुर्याउने विषयमा चीन र नेपाल सैद्धान्तिक रूपमा सहमत भएका छन् । तर, लगानी कसको हुने भन्ने विषयमा टुंगो आज मात्र लाग्नेछ । चीन भ्रमणको दोस्रो दिन बुधबार प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटमा रेलको विषयमा पनि संवाद भएको थियो । ...
Read More >>
रवि लामिछानेलाई तीन वर्ष कैद हुन सक्ने !
छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पुऱ्याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेको छ । ...
Read More >>
चीनसँग आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ। ...
Read More >>
नेइमार घाईते ! प्रशिक्षण समेत बन्द , ब्राजिललाई चिन्ता
२०१८ फिफा विश्वकपको दाबेदार ब्राजिलका फरवार्ड नेइमार घाईते भएका छन् । खुट्टामा चोट लागेको कारण उनले प्रशिक्षण समेत बन्द गरेका छन् । ...
Read More >>
कक्षा ११ र १२ को पाठ्यक्रम नफेरिने
यो बर्ष कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन नहुने भएको छ । राष्ट्रिय पाठ्यक्रम तथा मुल्याङकन परिषदको सोमबार बसेको बैठकले यो बर्ष नयाँ पाठ्यक्रम लागु नगर्ने निर्णय गरेको हो । ...
Read More >>
वायुमण्डलको समग्र अवस्था थाहा पाउन त्रिविको मौसम विभागले उडायो मौसमी बेलुन
वायुमण्डलको समग्र अवस्था थाहा पाउन मौसमी बेलुन रेडियोसोण्ड उडाइएको छ । विहान ५ बजेर ३७ मिनेटमा काठमाडौंको त्रिभुवन विश्वविद्यालय परिसरबाट बेलुन उडाइएको हो । ...
Read More >>